सीआरजे ७०० जहाज ल्याउँदै सौर्य, फेब्रुअरिबाट उडान भर्ने
newsare.net
काठमाडौं । सौर्य एयरको जहाजले फेब्रुअरिबाट उडान गर्ने भएको छ । हाल एक मात्र जहाजबाट उडान गर्दै आईसीआरजे ७०० जहाज ल्याउँदै सौर्य, फेब्रुअरिबाट उडान भर्ने
काठमाडौं । सौर्य एयरको जहाजले फेब्रुअरिबाट उडान गर्ने भएको छ । हाल एक मात्र जहाजबाट उडान गर्दै आईरहेको उक्त कम्पनीले जहाज थप गर्दै उडान भर्न लागेको हो । कम्पनीका विमानस्थल प्रवन्धक बिनोध मिश्रले भने एउटा मात्रै जहाजबाट उडान भर्ने हो भने कम्पनी बन्द गरे पनि हुन्छ । अव एउटा मात्रै हैन हामी अरु थप जहाज खरिद गरेर उडानलाई प्रभावकारी रुपमा अगाडी बढाउँदै छौं उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले भने विमानस्थललाई बक्यौता रकम तथा विलम्ब शुल्क नबुझाएको भन्दै करिब ४५ दिन अगाडी देखी जहाजलाई ग्राउण्डेडमा राखेको छ । कम्पनीले मंगलबारबाटै… The post सीआरजे ७०० जहाज ल्याउँदै सौर्य, फेब्रुअरिबाट उडान भर्ने appeared first on BizKhabar Online. Read more