विदेशी पर्यटकले भन्दा नेपालीले गर्ने खर्च बढ्दो, नेपालीको खर्च ५ महिनामै साढे ४१ अर्ब
newsare.net
काठमाडौं । नेपालमा विदेशी पर्यटक बढेसँगै पर्यटन क्षेत्रको आम्दानीमा समेत बृद्धि भएको छ । २०१८ माविदेशी पर्यटकले भन्दा नेपालीले गर्ने खर्च बढ्दो, नेपालीको खर्च ५ महिनामै साढे ४१ अर्ब
काठमाडौं । नेपालमा विदेशी पर्यटक बढेसँगै पर्यटन क्षेत्रको आम्दानीमा समेत बृद्धि भएको छ । २०१८ मा नेपाल भित्रिने पर्यटकको संख्या करिब १२ लाख पुगेको थियो । पर्यटकको बृद्धिसँगै राजस्वमा समेत बृद्धि भएको हो । विदेशी पर्यटकले नेपालमा खर्च बढाए पनि नेपालीले विदेशमा गर्ने खर्च आकासिएको छ । पछिल्लो ५ महिनामा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ खर्च गर्दा नेपालीले भने विदेशमा ४१ अर्ब रुपैयाँ खर्च गरेका छन । २०१८÷१९ को पछिल्लो ५ महिनामा मात्रै करिब ३१ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ राजस्व आम्दानी भएको तथ्याङकमा उल्लेख छ । २०१७÷१८… The post विदेशी पर्यटकले भन्दा नेपालीले गर्ने खर्च बढ्दो, नेपालीको खर्च ५ महिनामै साढे ४१ अर्ब appeared first on BizKhabar Online. Read more