सेवा प्रदायकको प्रगती विवरण संकलन गर्दै दूरसंचार प्राधिकरण, अर्थ समितिको बैठक सर्याे
newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न दूरसंचार सेवाप्रदायकको प्रगती विवरण संकलन गरिरहसेवा प्रदायकको प्रगती विवरण संकलन गर्दै दूरसंचार प्राधिकरण, अर्थ समितिको बैठक सर्याे
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न दूरसंचार सेवाप्रदायकको प्रगती विवरण संकलन गरिरहेको छ । प्राधिकरणले गत शुक्रबारको बैठकमा प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिको आदेश बमोजिम विभिन्न दूरसंचार सेवाप्रदायकको प्रगती विवरण संकलन गर्न लागेको हो । प्राधिकरणलाई अर्थसमितिले सेवाप्रदायकहरुको प्रगती विवरण नल्याएकोमो असन्तुष्टी व्यक्त गर्दै उक्त विवरण ल्याउनका लागि प्राधिकरणलाई आदेश दिएको थियो । उक्त बैठकमा सरकारलाई बुझाउनुपर्ने विभिन्न बक्यौता रकम नबुझाएका दूरसंचार सेवाप्रदायकलाई के गर्ने भन्ने विषयमा छलफल गरिएको थियो जसमा समितिका प्रतिनिधिले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई विभिन्न प्रश्न राखेका थिए । शुक्रबार बसेको अर्थसमितिको बैठकमा प्राधिकरणका निमित्त अध्यक्ष… The post सेवा प्रदायकको प्रगती विवरण संकलन गर्दै दूरसंचार प्राधिकरण, अर्थ समितिको बैठक सर्याे appeared first on BizKhabar Online. Read more