मेलम्ची खानेपानी आयोजनाले सिएमसीसँगको ठेक्का तोड्यो, काम अघि बढाउन सरकारको निर्णय पर्खदै
newsare.net
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टीमेलम्ची खानेपानी आयोजनाले सिएमसीसँगको ठेक्का तोड्यो, काम अघि बढाउन सरकारको निर्णय पर्खदै
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभेन्ना (सिएमसी) सँग ठेक्का तोडेको छ । सीएमसीले तोकिएको समयसिमा भित्र काममा नफर्केपछि आयोजनाले उक्त ठेक्का तोडेको हो । ठेकेदार कम्पनी लामो समय देखी सम्पर्कमा नआएको र काम गर्ने मनस्थिती नदेखेको भन्दै सिएमसीलाई टर्मिनेट गरेर उक्त ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख सुर्यराज कंडेलले बिजखबरलाई जानकारी दिए । आयोजनाको ठेकेदार सिएमसी कम्पनी टाँट पल्टेको भन्दै भाग्न लागे पछि गत डिसेम्बरमा प्रहरीले पक्राउ गरेको थियो । तर सिएमसीको धरौटी रकम रोक्का गरे पछि पुन काममा फर्कने भन्दै क्रिसमस मनाउन… The post मेलम्ची खानेपानी आयोजनाले सिएमसीसँगको ठेक्का तोड्यो, काम अघि बढाउन सरकारको निर्णय पर्खदै appeared first on BizKhabar Online. Read more