वित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदी
newsare.net
काठमाडौं । लामो समयदेखि रिक्त रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालाननवित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदी
काठमाडौं । लामो समयदेखि रिक्त रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को आईतबार बसेको बैठकले पौडेललाई अध्यक्षमा सिफारिस गरेको हो । सरकारले आयोगमा यसअघि नै सचिव नियुक्त गरेपनि पनि अध्यक्षको पद भने खालीनै रहेको थियो । सरकारले पुस मसान्तभित्र आयोगको अध्यक्ष सिफारिस गर्ने भनिए पनि झण्डै एक हप्ता ढिला गरी आयोगको अध्यक्षमा पौडेललाई सिफारिस गरेको हो । त्यस्तै आयोगले राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजय कुमार दत्त, थारु आयोगमा विष्णु प्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस… The post वित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदी appeared first on BizKhabar Online. Read more