१ सयभन्दा माथीका भारु कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, एकिकृत परिपत्रमै संसोधन
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा माथिका भारतीय नोटहरु कारोबार नगर्न परिपत्र जा१ सयभन्दा माथीका भारु कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, एकिकृत परिपत्रमै संसोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा माथिका भारतीय नोटहरु कारोबार नगर्न परिपत्र जारी गरेको छ । केही समय भारतीय रिजर्भ बैंकसँग ठूला नोट चलाउन दिनका लागि पत्राचार गरेको राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र, २०७५ लाई संशोधन गर्दै २ सय, ५ सय, १ हजार र २ हजार रुपैयाँको नोट संचालमा रोक लगाएको हो । ‘नोभेम्बर ९, २०१६ मा भारतीय रिजर्ब बैंकले चलनचल्तीमा रहेका ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएकाले कारोबार गर्न पाईनेछैन,’ राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल भारतमा चलनचल्तीमा रहेका २ सय, ५… The post १ सयभन्दा माथीका भारु कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, एकिकृत परिपत्रमै संसोधन appeared first on BizKhabar Online. Read more