काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालयको काम अघी बढ्यो, २ कार्यदल गठन
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नका लागि २ वटा कार्यदल गकाठमाडौंमा स्मार्ट सार्वजनिक शौचालयको काम अघी बढ्यो, २ कार्यदल गठन
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नका लागि २ वटा कार्यदल गठन गरेको छ । आईतबार कामनपामा बसेको बैठकले सार्वजनिक शौचालय निर्माण र संचालनका लागि कार्यदल गठन गरेको हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा बसेको उक्त बैठकमा ‘अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति’ले कार्यदल गठन गरेको छ । प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्य्विधि तयार गर्नेछ भने सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान… The post काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालयको काम अघी बढ्यो, २ कार्यदल गठन appeared first on BizKhabar Online. Read more