चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दीे
newsare.net
काठमाडौं । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै ३ दशक यताकै सबैभन्दा न्यून भएको तथ्याङकलेचीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दीे
काठमाडौं । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै ३ दशक यताकै सबैभन्दा न्यून भएको तथ्याङकले देखाएको छ । अर्थतन्त्रमा कमि आउनुको मूख्य कारण भने ऋणको बोझ र अमेरिकासँगको व्यापार युद्ध रहेको विज्ञहरुले जानकारी दिएका छन । राष्ट्रिय तथ्याङक ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६ दशमलब ८ प्रतिशत हुने अनुमान गरेकोमा समग्र तथ्याङक विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६ दशमलब ६ प्रतिशत भएको जानकारी दिएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम ३ महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको… The post चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दीे appeared first on BizKhabar Online. Read more