राष्ट्रिय वाणिज्य बैंकका तीन शाखा विस्तार, स्मार्ट ब्रान्च कार्यान्वयनमा ल्याउँदै
newsare.net
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकैसाथ ३ नयाँ शाखा कार्यालयहरुको विस्तार गरेको छ । बैंकले काराष्ट्रिय वाणिज्य बैंकका तीन शाखा विस्तार, स्मार्ट ब्रान्च कार्यान्वयनमा ल्याउँदै
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकैसाथ ३ नयाँ शाखा कार्यालयहरुको विस्तार गरेको छ । बैंकले काठमाडौंस्थित बौंद्ध, जाजरकोट भेरी नगरपालिकास्थित गौरीखाली र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिकामा गरी ३ स्थानमा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको हो । बैंकले उक्त ३ नयाँ शाखा संचालनमा ल्याएसँगै शाखा कार्यालयहरुको संख्या २ सय १५ पुर्याएको छ । बैंकले आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गर्ने भएको छ । बैंकले उक्त स्मार्ट बैंकहरुकोे आफ्नो ५४ औं वार्षिकोत्सव (माघ १० गते)… The post राष्ट्रिय वाणिज्य बैंकका तीन शाखा विस्तार, स्मार्ट ब्रान्च कार्यान्वयनमा ल्याउँदै appeared first on BizKhabar Online. Read more