आयोजना प्रभावित स्थानीयले पनि आस्वामार्फत सेयर भर्न पाउने, डिम्याटको नविकरण शुल्क नलाग्ने
newsare.net
काठमाडौं । आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन पाउआयोजना प्रभावित स्थानीयले पनि आस्वामार्फत सेयर भर्न पाउने, डिम्याटको नविकरण शुल्क नलाग्ने
काठमाडौं । आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई समेत आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन मिल्ने व्यवस्था गरेको हो । बोर्डका अनुसार २०७५ फाल्गुन १ गते देखि ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था गरिएको हो । यसअघि धितोपत्रको सार्वजनिक निष्काशनमा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था थिएन । जसबाट स्थानीय वासिन्दाहरुले दरखास्त दिन झन्झट वेहोर्नुका साथै सेयर बाँडफाँट पश्चात सेयर नपरेको रकम फिर्ता… The post आयोजना प्रभावित स्थानीयले पनि आस्वामार्फत सेयर भर्न पाउने, डिम्याटको नविकरण शुल्क नलाग्ने appeared first on BizKhabar Online. Read more