दक्षिण एशियाकै ठुलो अर्थतन्त्र दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ बर्षयताकै न्युन
newsare.net
काठमाडौं । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २ दशमलव ७ प्रतिशत रहेको बैंक अफ कोरियाले जदक्षिण एशियाकै ठुलो अर्थतन्त्र दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ बर्षयताकै न्युन
काठमाडौं । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २ दशमलव ७ प्रतिशत रहेको बैंक अफ कोरियाले जानकारी दिएको छ । यो वृद्धि विगत छ वर्ष यताकै सबैभन्दा न्युन हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो । केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ ।… The post दक्षिण एशियाकै ठुलो अर्थतन्त्र दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ बर्षयताकै न्युन appeared first on BizKhabar Online. Read more