नाङगो डाँडामा पनि प्रसारण लाइन बनाउन रोक, १७० मेवा विजुली खेर जाने
newsare.net
काठमाडौं । डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्नाङगो डाँडामा पनि प्रसारण लाइन बनाउन रोक, १७० मेवा विजुली खेर जाने
काठमाडौं । डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनें उक्त करिडोरमा निर्माण भइरहेका आयोजनाको करिव १ सय ७० मेगावाट बिजुली खेर जाने अवस्था छ’ घिसिङले भने । ‘नाङगो डाँडामासमेत काम गर्न पाइंदैन अनि कसरी प्रसारण… The post नाङगो डाँडामा पनि प्रसारण लाइन बनाउन रोक, १७० मेवा विजुली खेर जाने appeared first on BizKhabar Online. Read more