६ महिनामा कुमारी बैंकले कमायो ६७ करोड, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार
newsare.net
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पुुस मसान्तसम्ममा ६७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आ६ महिनामा कुमारी बैंकले कमायो ६७ करोड, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार
काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पुुस मसान्तसम्ममा ६७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ३२ प्रतिशतले बढी हो । बैंकको सो नाफा नियामकिय समायोजन पछि ६० करोड ३८ लाख रुपैयाँ वितरण योग्य हुनेछ । बैंकको व्याज आम्दानीमा वृद्धि र खराब कर्जा उठौतीमा सुधार भएसँगै नाफा बढ्न पुगेको हो । सो अबधिमा बैंकले आफ्नो खुद व्याज आम्दानी करिब ६७ प्रतिशतले बढाएर १ अर्ब ५१ करोड रुपैयाँ पुयाएको छ । यसैगरी सो अबधिमा बैंकले आफ्ना खराब कर्जालाई पनि कुल… The post ६ महिनामा कुमारी बैंकले कमायो ६७ करोड, ब्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार appeared first on BizKhabar Online. Read more