मेलम्ची खानेपानी आयोजना र एडीबीबीच छलफल, सिएमसीलाई माघ १९ सम्म कुर्ने
newsare.net
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अबको काम कसरी अगाडी बढाउने भनेर एशियाली विकास बैंक (एडीबी) समेलम्ची खानेपानी आयोजना र एडीबीबीच छलफल, सिएमसीलाई माघ १९ सम्म कुर्ने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अबको काम कसरी अगाडी बढाउने भनेर एशियाली विकास बैंक (एडीबी) सँग नियमित छलफल गरेको छ । आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार दातृ निकाय एडीबीसँगको छलफलमा ठोस निश्कर्ष नभए पनि अबको दिनमा कसरी अगाडी जाने भन्ने बारे गम्भिर छलफल भएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसी भागे पछि आयोजनालाई कसरी अगाडी बढाउने भन्नेबारे एडीबीसँग छलफल भईरहेको पन्तले जानकारी दिए । ‘एडीबीले गम्भिर चासो लिएको छ । सिएमसीलाई अब हामी केही दिन अझै कुर्छौं,’ पन्तले… The post मेलम्ची खानेपानी आयोजना र एडीबीबीच छलफल, सिएमसीलाई माघ १९ सम्म कुर्ने appeared first on BizKhabar Online. Read more