अन्तिम समयमा तामाकोशीले उचाल्यो बजार, कारोबार रकममा गिरावट
newsare.net
काठमाडौं । दिनभरजसो सामान्य तलमाथी भएको बजार अन्तिम समयमा आएर उकालो लागेको छ । बजारमा कारोबार बन्अन्तिम समयमा तामाकोशीले उचाल्यो बजार, कारोबार रकममा गिरावट
काठमाडौं । दिनभरजसो सामान्य तलमाथी भएको बजार अन्तिम समयमा आएर उकालो लागेको छ । बजारमा कारोबार बन्द हुने समयमा माथिल्लो तामाकोशीको सेयर कारोबार बढ्दा समग्र बजार उकालो लाग्न पुगेको हो । बुधबार नेप्से परिसुचक ४ दशमलव १५ अंकले बढेर ११७३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसुक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबार बजारमा माथिल्लो तामाकोशीको सेयर कम खरिदबिक्री हुँदा समग्र बजारमा कारोबार रकम पनि घट्न पुगेको हो । सामान्य उकालो लागेको बजारमा प्रायःजसो समुहका परिसुचक बढ्न पुगेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक… The post अन्तिम समयमा तामाकोशीले उचाल्यो बजार, कारोबार रकममा गिरावट appeared first on BizKhabar Online. Read more