दूरसंचार प्राधिकरणको फ्रिक्वेन्सी अक्सन प्रक्रिया पुनः अघि बढ्यो, एनसेल एक्लो प्रतिश्पर्धी
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोकिएको फ्रिक्वेन्सी बढाबढलाई पुनः निरन्तरता दिने भएकोदूरसंचार प्राधिकरणको फ्रिक्वेन्सी अक्सन प्रक्रिया पुनः अघि बढ्यो, एनसेल एक्लो प्रतिश्पर्धी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोकिएको फ्रिक्वेन्सी बढाबढलाई पुनः निरन्तरता दिने भएको छ । प्राधिकरणले सर्वाेच्चको अन्तरिम आदेशपछि रोकेको ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी रहेको फ्रिक्वेन्सी बढाबढ प्रक्रियालाई पुनः निरन्तरता दिन लागेको हो । प्राधिकरणले सर्वाेच्चको अन्तरिम आदेश खारेज भएसँगै फ्रिक्वेन्सी बढाबढको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले गत पुस ४ गते पहिलोपटक ९००, १८०० र २१ मेगाहर्जको बाँकी रहेको फ्रिक्वेन्सीका लागि अक्सनको सुचना जारी गरेको थियो । सोही सुचनालाई आधार मान्दै सिजी टेलिकमले प्राधिकरण विरुद्ध आफुलाई समावेश नहुने गरी अक्सन गरेको भन्दै सर्वाेच्चमा रिट दिएको थियो ।… The post दूरसंचार प्राधिकरणको फ्रिक्वेन्सी अक्सन प्रक्रिया पुनः अघि बढ्यो, एनसेल एक्लो प्रतिश्पर्धी appeared first on BizKhabar Online. Read more