राष्ट्र बैंकको नीतिले मौलायो हुण्डी कारोबार, सुन्धारामा पैसा बुझाउने विदेशमा लिने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा कडाई गरेसँगै त्यसको फाइदा हुण्डी कारोबारमा देराष्ट्र बैंकको नीतिले मौलायो हुण्डी कारोबार, सुन्धारामा पैसा बुझाउने विदेशमा लिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा कडाई गरेसँगै त्यसको फाइदा हुण्डी कारोबारमा देखिएको छ । राष्ट्र बैंकले नेपालीहरु विदेशमा गएर गर्ने खर्च न्युनिकरण तथा डलरको संचितिका लागि सहटी सुविधा कटौती गरेको थियो । तर, राष्ट्र बैंकले सहटी सुविधामा कटौती गरेसँगै त्यस्ता व्यक्तिहरुले हुण्डीबाट डलर सटही सुविधा लिन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । राष्ट्र बैंकले विदेश कात्तिकमा एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने तथा टीटीबाट सामान आयात गर्नेहरुको डलर सटही सुविधा कटौती गरेको थियो । यस अघि विदेश भ्रमणमा जाने व्यक्तिलाई २ हजार ५ सय डलर सटही सुविधा… The post राष्ट्र बैंकको नीतिले मौलायो हुण्डी कारोबार, सुन्धारामा पैसा बुझाउने विदेशमा लिने appeared first on BizKhabar Online. Read more