प्रभुको नाफामा उल्लेख्य सुधार, नाफा ७३ प्रतिशतले बढ्दा कमायो १ अर्ब ४ करोड, खराब कर्जा उठौतीमा सुधार
newsare.net
काठमाडौं । प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकलप्रभुको नाफामा उल्लेख्य सुधार, नाफा ७३ प्रतिशतले बढ्दा कमायो १ अर्ब ४ करोड, खराब कर्जा उठौतीमा सुधार
काठमाडौं । प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गतबर्षको सोही अबधिको तुलनमा आफ्नो नाफामा ७३ प्रतिशतले वृद्धि गर्दै उक्त नाफा कमाएको हो । गत बर्षको सोही अबधिमा बैंकले कुल ६० करोड ११ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । बैंकले व्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार गरेसँगै समग्र नाफामा सुधार गरेको हो । सो अबधिमा बैंकले व्याज आम्दानी ३६ प्रतिशते बढाउँदा खराब कर्जा झण्डै ५० प्रतिशतले घटाएको छ । गत बर्ष बैंकको खराब कर्जा कुल कर्जा… The post प्रभुको नाफामा उल्लेख्य सुधार, नाफा ७३ प्रतिशतले बढ्दा कमायो १ अर्ब ४ करोड, खराब कर्जा उठौतीमा सुधार appeared first on BizKhabar Online. Read more