माघ १८ देखि सर्वसाधारणलाई आशा लघुवित्तको आईपीओ, न्युनतम १० कित्ता आवेदन दिन सकिने
newsare.net
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई माघ १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारीमाघ १८ देखि सर्वसाधारणलाई आशा लघुवित्तको आईपीओ, न्युनतम १० कित्ता आवेदन दिन सकिने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई माघ १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । आशाको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ३ सय ७० कित्तासम्मको लागि आवदेन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । माघ १८ गतेदेखि खुल्ने सो आईपीओमा माघ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पहिलो चरणमा सो आईपीओ बिक्री नभएमा ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त… The post माघ १८ देखि सर्वसाधारणलाई आशा लघुवित्तको आईपीओ, न्युनतम १० कित्ता आवेदन दिन सकिने appeared first on BizKhabar Online. Read more