आजदेखि सुरु हूँदै प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता
newsare.net
काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीआजदेखि सुरु हूँदै प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता
काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष समारोहबीच सो कार्यक्रमको उद्घाटन गर्ने भएका छन । १८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति तथा परिवार सो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा सबै प्रदेश र ७५३ वटै स्थानीयतह मार्फत सञ्चालन हुनेछ । उक्त कार्यक्रम लागु भएपछि वार्षिक न्युनतम एक सय दिन रोजगारीको प्रत्याभूति दिने जिम्मेवारी सहित सरकारले उक्त कार्यक्रम ल्याएको हो । सो कार्यक्रम मार्फत सरकारले बेरोजगार परिवारको एक जनालाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्तादिने… The post आजदेखि सुरु हूँदै प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता appeared first on Bizkhabar Online. Read more