काठमाडौं कोलकाता उडानको लागि बुद्धको टिकट बुकिङ खुला, दुईतर्फी भाडा २४ हजार
newsare.net
काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले काठमाडौं कोलकाताको लागि टिकट बुकिङ खुला गकाठमाडौं कोलकाता उडानको लागि बुद्धको टिकट बुकिङ खुला, दुईतर्फी भाडा २४ हजार
काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले काठमाडौं कोलकाताको लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले बैशाखबाट काठमाडौं कोलकाता उडान गर्नको लागि अहिले देखि नै टिकट बुकिङ खुला गरेको हो । आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएका बुद्ध एयरले आगामी बैशाखबाट कोलकाता उडान भर्न लागेको हो । हप्तामा ३ दिन उडान गर्ने गरी तयारी गरेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । काठमाडौं कोलकाता दुई तर्फी भाडादर भने अहिलेलाई २४ हजार रुपैयाँ कायम गरेको समेत जोशीले जानकारी दिएका छन । कम्पनीका जहाज एटिआर ७२ मार्फत… The post काठमाडौं कोलकाता उडानको लागि बुद्धको टिकट बुकिङ खुला, दुईतर्फी भाडा २४ हजार appeared first on Bizkhabar Online. Read more