भीभो भी प्रो स्मार्ट फोन नेपाली बजारमा भित्रदै, बजार मूल्य ५० हजार
newsare.net
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोले भी सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेकभीभो भी प्रो स्मार्ट फोन नेपाली बजारमा भित्रदै, बजार मूल्य ५० हजार
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोले भी सिरिजको नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको हो । भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गर्दै पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । उक्त डिजाइन यसअघि भीभो नेक्स स्मार्टफोनमा ल्याएको थियो । सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल… The post भीभो भी प्रो स्मार्ट फोन नेपाली बजारमा भित्रदै, बजार मूल्य ५० हजार appeared first on Bizkhabar Online. Read more