लगानीकर्ताको विरोधकाबीच बैशाख १ गतेदेखि सेयर करोबारमा प्यान अनिवार्य, डेस्क राख्न ब्रोकरलाई नेप्सेको निर्देशन
newsare.net
काठमाडौं । बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्यलगानीकर्ताको विरोधकाबीच बैशाख १ गतेदेखि सेयर करोबारमा प्यान अनिवार्य, डेस्क राख्न ब्रोकरलाई नेप्सेको निर्देशन
काठमाडौं । बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । लगानीकर्ताहरु प्यान नम्बरको विरोधमा उत्रिएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज निर्देशन जारी गर्दै बैशाख १ गतेदेखि प्यान अनिवार्य गरिने बताएपछि कार्यान्यनमा आउने पक्का भएको हो । बैंशाखदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्नका लागि प्यान नम्बर लागू गर्न सोका लागि लागनीकर्तालाई सहजीकरण गर्न नेप्सेले ब्रोकरहरुलाई प्यान सहजीकरण डेस्क स्थापना गर्न निर्देशन दिएको छ । साथै लगानीकर्तालाई आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिनका लागि सहजीकरण गरिदिन छुट्टै कर्मचारीको समेत व्यवस्था गर्न नेप्सेले निर्देशन… The post लगानीकर्ताको विरोधकाबीच बैशाख १ गतेदेखि सेयर करोबारमा प्यान अनिवार्य, डेस्क राख्न ब्रोकरलाई नेप्सेको निर्देशन appeared first on Bizkhabar Online. Read more