नेपालमा कम्पनी खोलेर राजस्व छली गर्ने भारतीय नागरिक सहनी विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी
newsare.net
काठमाडौं । नेपालमा कम्पनी स्थापना गरी राजस्व चुहाव गर्दै आएका भारतीय नागरिक अमितकुमार सहनी विरुनेपालमा कम्पनी खोलेर राजस्व छली गर्ने भारतीय नागरिक सहनी विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी
काठमाडौं । नेपालमा कम्पनी स्थापना गरी राजस्व चुहाव गर्दै आएका भारतीय नागरिक अमितकुमार सहनी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन गरी दुई शिर्षकमा मुद्दा दायर गरेको हो । विभागले सहनीलाई हदैसम्मको जरिवाना र जेल सजायको माग सहित मुद्दा दायर गरेको हो । जसमा जरिवाना सहित ३६ करोडको विगो दाबी गरिएको छ । जसमा विगो रकम भने १६ करोड ९८ लाख रुपैयाँ रहेको छ । सहनीले नेपालमा आदित्य ट्रेड सप्लायर्स कम्पनी… The post नेपालमा कम्पनी खोलेर राजस्व छली गर्ने भारतीय नागरिक सहनी विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी appeared first on Bizkhabar Online. Read more