सानिमा लाईफ र सिभिल बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा
newsare.net
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । कम्पनीकासानिमा लाईफ र सिभिल बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । कम्पनीका महाप्रवन्धक शिवराम तिमिल्सीना तथा बैंकका प्रमुख ब्यवसाय अधिकृत सुजित शाक्यले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा सेवा पाउन सकिने बैंकले जानकारी दिएको छ । The post सानिमा लाईफ र सिभिल बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा appeared first on Bizkhabar Online. Read more