त्रिकोण एडभर्टाइजिङको सामाजिक उक्तरदायित्व, आश्रमलाई थेरापी मेसिन सहयोग
newsare.net
काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले गलेश्वर आश्रमलाई थेरापी मेसिन हस्तानत्रिकोण एडभर्टाइजिङको सामाजिक उक्तरदायित्व, आश्रमलाई थेरापी मेसिन सहयोग
काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले गलेश्वर आश्रमलाई थेरापी मेसिन हस्तान्तरण गरेको छ । तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई उक्त थेरापी मेसिन सहयोगस्वरुप उपलब्ध गराएको कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले जानकारी दिएका छन । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको हो । आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीलाई मंगलबार एक कार्यक्रमबीच उक्त उपकरण हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । ‘उक्त उपकरणबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापी गर्न मद्दत मिल्छ,’ प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरता दिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो… The post त्रिकोण एडभर्टाइजिङको सामाजिक उक्तरदायित्व, आश्रमलाई थेरापी मेसिन सहयोग appeared first on Bizkhabar Online. Read more