स्पर्स लघुवित्त र माउन्टेन हाइड्रोले पायो आईपीओ जारी गर्ने अनुमति, कसले कति कित्ता ल्याउँदैछ ?
newsare.net
ठमाडौं । धितोपत्र बोर्डले स्पर्स लघुवित्त वित्तीय संस्था र माउन्टेन हाइड्रो नेपाललाई साधारण सेयस्पर्स लघुवित्त र माउन्टेन हाइड्रोले पायो आईपीओ जारी गर्ने अनुमति, कसले कति कित्ता ल्याउँदैछ ?
ठमाडौं । धितोपत्र बोर्डले स्पर्स लघुवित्त वित्तीय संस्था र माउन्टेन हाइड्रो नेपाललाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये माउण्टेन हाईड्रोले बुधबार र स्पर्स लघुवित्तले आजै मात्र बोर्डले आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डका अनुसार दुई संस्थालाई कुल २० करोड ८५ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । जसमध्ये स्पर्स लघुवित्तले २ करोड ६९ लाख ६३ हजार बराबरको २ लाख ६९ हजार कित्ता र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर १८ लाख १६ हजार कित्ता… The post स्पर्स लघुवित्त र माउन्टेन हाइड्रोले पायो आईपीओ जारी गर्ने अनुमति, कसले कति कित्ता ल्याउँदैछ ? appeared first on Bizkhabar Online. Read more