अमेरिकामा आप्रबासी कामदार लक्षित राष्ट्रिय संकटकालको घोषणा, सीमामा ३२०० किमी पर्खाल लगाईने
newsare.net
काठमाडौं । अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नअमेरिकामा आप्रबासी कामदार लक्षित राष्ट्रिय संकटकालको घोषणा, सीमामा ३२०० किमी पर्खाल लगाईने
काठमाडौं । अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । देशमा संकट वा आपत आइपरेको खण्डमा गरिने संकटकाल घोषणा ट्रम्पले आयतिखेर भने आप्रवासी कामदारलाई लक्षित गरी लगाएका बिबिसीले उल्लेख गरेको छ । अमेरिकाको राष्ट्रिय संकटकाल सम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो । तर, राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउँदै संकटकाल घोषणा गरेको उल्लेख गरिएको छ । अमेरिकामा बैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएर बसेका सबभन्दा ठूलो सङ्ख्याका अवैध आप्रवासीहरु… The post अमेरिकामा आप्रबासी कामदार लक्षित राष्ट्रिय संकटकालको घोषणा, सीमामा ३२०० किमी पर्खाल लगाईने appeared first on Bizkhabar Online. Read more