प्रेसिडेन्ट सेकुवा अब चितवनमा, लगानी १ करोड
newsare.net
काठमाडौं । पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरप्रेसिडेन्ट सेकुवा अब चितवनमा, लगानी १ करोड
काठमाडौं । पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट ‘प्रेसिडेन्ट सेकुवा’ सोमबारदेखि सञ्चालनमा आउने भएको छ । घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौंमा चर्चीच बनेको प्रेसिडेन्ट ग्रुप अफ होटलको ८ औं शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो । देशकै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिएका छन । सेकुवा पारखीहरुको सुविधालाई ध्यानमा राख्दै चितवनमा प्रेसिडेन्ट सेकुवाको शाखा खोलेका हौं निर्दैशक भण्डारीले भने । बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै… The post प्रेसिडेन्ट सेकुवा अब चितवनमा, लगानी १ करोड appeared first on Bizkhabar Online. Read more