त्रिकोण एडभर्टाइजिङको सामाजिक उत्तरदायित्व, क्यान्सर केयर फाउन्डेसनलाई वद्युतीय उपकरण हस्तान्तरण
newsare.net
काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटत्रिकोण एडभर्टाइजिङको सामाजिक उत्तरदायित्व, क्यान्सर केयर फाउन्डेसनलाई वद्युतीय उपकरण हस्तान्तरण
काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका छन । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो । कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा.सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना टार्ने वा थोरै खर्चमा उपचार गरेर क्यान्सरबाट टाढा रहन सक्ने जानकारी दिएकी छिन । ‘बेलैमा स्क्रिनिङ गरे सात दिनमा ५ हजार रुपैयाँको ओखतिले क्यान्सरको जोखिमबाट मुक्त हुन सक्छ’, अध्यक्ष पन्तले भने । संस्थागत सामाजिक उत्तरदायित्व… The post त्रिकोण एडभर्टाइजिङको सामाजिक उत्तरदायित्व, क्यान्सर केयर फाउन्डेसनलाई वद्युतीय उपकरण हस्तान्तरण appeared first on Bizkhabar Online. Read more