२०१९ को घुम्नलायक शहरमा समेटियो नेपाल, पाँचौ स्थानमा पर्यो काठमाडौं
newsare.net
काठमाडौं । लोन्ली प्लानेटले काठमाडौंलाई २०१९ का विश्वका घुम्नलायक शहरको पाँचौ स्थानमा राखेको छ२०१९ को घुम्नलायक शहरमा समेटियो नेपाल, पाँचौ स्थानमा पर्यो काठमाडौं
काठमाडौं । लोन्ली प्लानेटले काठमाडौंलाई २०१९ का विश्वका घुम्नलायक शहरको पाँचौ स्थानमा राखेको छ । सन २०१५ को भुकम्पले थला परेको काठमाडौं आफ्नो पुरानो ढाँचामा आउन लागेको भन्दै उक्त म्यागेजिनले काठमाडौंलाई पाँचौ स्थानमा ओगटेको हो । काठमाडौंमा हर्न बजाउन नपाईने हुनाले ध्वनी प्रदुषण नहुने र वाईफाईलाई बोनसको रुपमा लिएको र भत्किएका संरचना बन्दै गरेको हुनाले पनि काठमाडौं घुम्नलायक शहरमा परेको उक्त म्यागेजिनले जानकारी दिएको छ । म्यागेजिनले उत्कृष्ट १० देशमध्ये पहिलो स्थानमा भने डेनमार्कको कोपेनहेगन, दोस्रो स्थानमा चीनको सेन्जेन लगायत राखेको छ । यस्तै नेपालले मेक्सीकोको मेक्सीको सिटी, डकारको सेनेगल,… The post २०१९ को घुम्नलायक शहरमा समेटियो नेपाल, पाँचौ स्थानमा पर्यो काठमाडौं appeared first on Bizkhabar Online. Read more