१५ औं अन्तरराष्ट्रिय घरेलु व्यापार मेला, २ सय स्टल ७ करोड आम्दानी
newsare.net
काठमाडौं । १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने भएको१५ औं अन्तरराष्ट्रिय घरेलु व्यापार मेला, २ सय स्टल ७ करोड आम्दानी
काठमाडौं । १५ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने भएको छ । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले उक्त मेला आयोजना हुने भएको हो । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ आगामी फागुन २३ गतेदेखि उक्त आयोजना हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गर्न… The post १५ औं अन्तरराष्ट्रिय घरेलु व्यापार मेला, २ सय स्टल ७ करोड आम्दानी appeared first on Bizkhabar Online. Read more