महालक्ष्मी बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा
newsare.net
काठमाडौं । महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झमहालक्ष्मी बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा
काठमाडौं । महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच कम्पनीका विभिन्न बिमा सेवाहरु बैंकमार्फत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौता अनूसार महालक्ष्मी बिकास बैंकले देश भर रहेका आफ्ना १ सय १ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । सम्झौतामा महालक्ष्मी बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्णराज… The post महालक्ष्मी बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा appeared first on Bizkhabar Online. Read more