कञ्चनपुर पुग्यो एनसीसी बैंक, नयाँ शाखा संचालनमा
newsare.net
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।कञ्चनपुर पुग्यो एनसीसी बैंक, नयाँ शाखा संचालनमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमका बीच कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले उद्घाटन गरेका हुन । साथै बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरेका हुन । The post कञ्चनपुर पुग्यो एनसीसी बैंक, नयाँ शाखा संचालनमा appeared first on Bizkhabar Online. Read more