चीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि, यस्तो छ अध्ययन प्रतिवेदन रिपोर्ट
newsare.net
काठमाडौं । सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेचीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि, यस्तो छ अध्ययन प्रतिवेदन रिपोर्ट
काठमाडौं । सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ । ’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुक सर्भेक्षणमा समावेश गरेको थियो । चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि… The post चीनको विश्वव्यापी नेतृत्व अमेरिकाभन्दा अघि, यस्तो छ अध्ययन प्रतिवेदन रिपोर्ट appeared first on Bizkhabar Online. Read more