होलीको टिसर्ट १ रुपैयाँमै, रिचार्जरले ल्यायो नयाँ योजना
newsare.net
काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलध गराउने भएको छ । ब्राण्होलीको टिसर्ट १ रुपैयाँमै, रिचार्जरले ल्यायो नयाँ योजना
काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जर ले ल्याएको हो । रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २ सय क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २ सय क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टीसर्ट… The post होलीको टिसर्ट १ रुपैयाँमै, रिचार्जरले ल्यायो नयाँ योजना appeared first on Bizkhabar Online. Read more