सरकार नछाड्ने फोरमको निर्णय, उपप्रधानमन्त्री यादवले भने सरकारमै बसेर काम गर्नेछौं
newsare.net
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिसरकार नछाड्ने फोरमको निर्णय, उपप्रधानमन्त्री यादवले भने सरकारमै बसेर काम गर्नेछौं
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने जानकारी दिएका हुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताएका छन । उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी… The post सरकार नछाड्ने फोरमको निर्णय, उपप्रधानमन्त्री यादवले भने सरकारमै बसेर काम गर्नेछौं appeared first on Bizkhabar Online. Read more