प्रधानमन्त्रीले भने, मन्त्रिमण्डल पुनर्गठन हुँदैन अब पुर्णता दिईन्छ
newsare.net
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छनप्रधानमन्त्रीले भने, मन्त्रिमण्डल पुनर्गठन हुँदैन अब पुर्णता दिईन्छ
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा पुनर्गठन नभई पुर्णता प्रदान गरिने बताएका हुन् । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै मन्त्रिमण्डल पुनर्गठन हुने बताईरहँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका हुन् । यस अघि अर्थमन्त्री हटाउन, सूचना तथा संचार प्रविधि मन्त्रीलाई मन्त्रालय परिवर्तन, स्वास्थ्य मन्त्रीको मन्त्रालय परिवर्तनजस्ता विषयमा बहश चलेको थियो । तर, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उक्त भनाईले तत्काल मन्त्रालय पुनर्गठन नहुने… The post प्रधानमन्त्रीले भने, मन्त्रिमण्डल पुनर्गठन हुँदैन अब पुर्णता दिईन्छ appeared first on Bizkhabar Online. Read more