लाइसेन्स नविकरणका लागि टेलिकमले २० अर्ब बुझाउनुपर्ने
newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमसँग २० अर्ब रुपैयाँ असुल्ने भएको छ । प्राधिकरलाइसेन्स नविकरणका लागि टेलिकमले २० अर्ब बुझाउनुपर्ने
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमसँग २० अर्ब रुपैयाँ असुल्ने भएको छ । प्राधिकरणको आईतबार रातीसम्म बसेको बोर्ड बैठकले मोबाईल सेवाको अनुमतीपत्र नविकरणवापतको २० अर्ब रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको हो । नेपाल टेलिकमले गत माघ अन्तिम साता तेस्रोपटक मोबाईल सेवाको अनुमती नविकरण वापतको १८ करोड रुपैयाँ तिरेर नविकरणका लागि आवेदन दिएको थियो । टेलिकमको मोबाईल सेवाको नविकरण शुल्क कति लिने भन्ने बारेमा कुनै ठोस निर्णय नै नभईसकेकाले मोबाईल सेवाको लाईसेन्स दस्तुरको ९० प्रतिशत रकम तिरेर सेवाको नविकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । हालसम्म मोबाईल सेवाको अनुमतीपत्र नविकरणवापतको… The post लाइसेन्स नविकरणका लागि टेलिकमले २० अर्ब बुझाउनुपर्ने appeared first on Bizkhabar Online. Read more