होलीमा ईच्छाचविपरित रंग दलेमा मुद्दा चलाईने, सुरक्षाका लागि १७ सय सुरक्षाकर्मी परिचालन
newsare.net
काठमाडौं । यसपालीको होलीमा कसैले कसैलाई ईच्छाविपरित रंग दलेमा वा लोला हानेमा मुद्दा चलाईने भएकोहोलीमा ईच्छाचविपरित रंग दलेमा मुद्दा चलाईने, सुरक्षाका लागि १७ सय सुरक्षाकर्मी परिचालन
काठमाडौं । यसपालीको होलीमा कसैले कसैलाई ईच्छाविपरित रंग दलेमा वा लोला हानेमा मुद्दा चलाईने भएको छ । काठमाडौं प्रहरी परिषरले होली पर्बमा ईच्छाविपरित लोला हान्ने वा रंग दल्ने गरिएमा मुद्दा चलाउने निर्णय गरेको हो । यस्तै अभद्र तरिकाले कसैले होली खेलेको पाईएमा पनि तत्काल पक्राउ गरेर हिरासतमा लिईने काठमाडौं प्रहरी परिषरले जानकारी दिएको छ । परिषरका अनुसार होलीको दिनका लागि भनेर १ हजार ७ सय ११ जना प्रहरी अधिकारी पनि फिल्डमा खटिने भएका छन । परिषरले कोही कसैले आफ्नो ईच्छा विपरित रंग दलेमा या लोला हानेमा प्रहरी कन्ट्रोल रुमको फोन… The post होलीमा ईच्छाचविपरित रंग दलेमा मुद्दा चलाईने, सुरक्षाका लागि १७ सय सुरक्षाकर्मी परिचालन appeared first on Bizkhabar Online. Read more