बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज, अर्काे महिनाबाट उडान थाल्ने
newsare.net
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज, अर्काे महिनाबाट उडान थाल्ने
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज कम्पनीले सोमबार नेपाल भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको कम्पनीले जानकारी दिएको छ । नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्रा्स्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेका छन । नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात… The post बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज, अर्काे महिनाबाट उडान थाल्ने appeared first on Bizkhabar Online. Read more