उपनाम राखेर पनि नागरिकता लिन सकिने, थर राख्नुपर्ने बाध्यकारी व्यवस्था हट्यो
newsare.net
काठमाडौं । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन । प्रतिनिधिसभाको राजउपनाम राखेर पनि नागरिकता लिन सकिने, थर राख्नुपर्ने बाध्यकारी व्यवस्था हट्यो
काठमाडौं । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो । थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिए । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित… The post उपनाम राखेर पनि नागरिकता लिन सकिने, थर राख्नुपर्ने बाध्यकारी व्यवस्था हट्यो appeared first on Bizkhabar Online. Read more