काठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई
newsare.net
काठमाडौं । काठमााडौं महानगरपालिकाले ६ महिना अघि गरेको प्रतिवद्धता अनुसार ५ ओटा ब्रुमर संचालनमाकाठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई
काठमाडौं । काठमााडौं महानगरपालिकाले ६ महिना अघि गरेको प्रतिवद्धता अनुसार ५ ओटा ब्रुमर संचालनमा ल्याउने भएको छ । करिव ११ करोड रुपैयाँमा ईटालीबाट ल्याईएका सो ब्रुमरहरु अर्काे हप्तासम्म संचालनमा ल्याउन लागिएको हो । १ हप्ता अघिमात्रै ईटालीबाट ल्याईएकाले ५ ओटा ब्रुमरहरु ईटालीकै डेलुगो कम्पनीले उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका मेकानिकल ईन्जिनियर प्रमोद डंगोलले जानकारी दिए । उनका अनुसार हाल ती ब्रुमरहरुको प्राविधिक काम भईरहेको छ । पार्टपुर्जाहरु जोड्ने काम सम्पन्न भईसकेपछि महानगरपालिकाका विभिन्न वडामा समय तालिका अनुसार उक्त ब्रुमरहरु संचालनमा ल्याई सडकको धुलो उठाउने कामपाले जानकारी दिएको छ । कामपाका सुचना… The post काठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई appeared first on Bizkhabar Online. Read more