विश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन
newsare.net
काठमाडौं । नेदरल्यान्डको एक कम्पनीले राजधानी आम्सटर्डममा विश्वकै पहिलो तैरिने डेरी फर्म सञ्चालविश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन
काठमाडौं । नेदरल्यान्डको एक कम्पनीले राजधानी आम्सटर्डममा विश्वकै पहिलो तैरिने डेरी फर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । उच्च प्रविधियुक्त उक्त फर्म राजधानी आम्सटर्डम भन्दा ५० माईल पर रोटरड्याम भन्ने स्थानमा हुनेछ । बेलाडन कम्पनीका सम्पत्ती विकास साझेदार वान विङगार्डेनका अनुसार ८९ फुट चौडाई र ८९ फुट लम्बाई भएको उक्त फर्मबाट दैनिकऔषत २ सय ११ ग्यालेन दुधउत्पादन हुनेछ । उक्त फर्ममा ४० ओटा गाई हुनेछन जुन नेदरल्याण्डको साना डेरी उद्योगमध्ये एकमा पर्नेछ । वान विङगार्डेन र उनकापति पिटर वान विनगार्डेन २०१२ मा न्युयोर्क सिटीमा घुम्न गएको बेलामा उक्त नयाँ प्रविधि… The post विश्वकै पहिलो तैरिने डेरी फर्म, आँधीले पनि रोक्ने छैन दुध उत्पादन appeared first on Bizkhabar Online. Read more