फेसबुकमा फेरि अर्को समस्या, लाखौं प्रयोगकर्ताको पासवर्ड असुरक्षित
newsare.net
काठमाडौं । गत हप्तामात्रै अहिलेसम्मकै ठूलो समस्या भोगेको चर्चित सामाजिक सञ्जाल फेसबुक फेरि अर्कफेसबुकमा फेरि अर्को समस्या, लाखौं प्रयोगकर्ताको पासवर्ड असुरक्षित
काठमाडौं । गत हप्तामात्रै अहिलेसम्मकै ठूलो समस्या भोगेको चर्चित सामाजिक सञ्जाल फेसबुक फेरि अर्को समस्यामा फसेको छ । अघिल्लो हप्ता फेसबुक र इन्स्टाग्राममा ठूलो सुरक्षा समस्या आउँदा यो प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेको थियो । नेपाली समय अनुसार बुधबार राति फेसबुकमा अर्को समस्या आयो । फेसबुकको लाइट एप्स प्रयोगकर्तासहित लाखौं अन्य फेसबुक प्रयोगकर्ताको पासवर्ड सर्भरमा सामान्य अक्षरमा राखेको पाइयो । त्यतिमात्र होइन यो समस्या इन्स्टाग्राममा समेत देखियो । यसरी लाखौं पासवर्ड प्लेन टेक्स्टमा राख्दा फेसबुकमा इन्जिनियर जो यसको डेटा सर्भरमा काम गर्छन् उनीहरुले सजिलै त्यसलाई पढ्न सक्छन् । प्रयोगकर्ताको पासवर्ड… The post फेसबुकमा फेरि अर्को समस्या, लाखौं प्रयोगकर्ताको पासवर्ड असुरक्षित appeared first on Bizkhabar Online. Read more