लगानी सम्मेलनका आयोजनमा आवेदन दिने म्याद थपियो, ५ महिनाभित्र उपत्यकामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण
newsare.net
काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि सोकेसमा राखेका आयोजनामा आवेदन दिने म्यान थप गरेकोलगानी सम्मेलनका आयोजनमा आवेदन दिने म्याद थपियो, ५ महिनाभित्र उपत्यकामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण
काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि सोकेसमा राखेका आयोजनामा आवेदन दिने म्यान थप गरेको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले सोकेसमा राखेका आयोजनामा प्रस्ताव सहितको आवेदन दिने म्याद १ महिनालाई थप गरेको हो । उक्त आयोजनामा यही अप्रिल २० तारिखसम्म आवेदन दिने म्याद रहेकोमा १ महिनाको लागि थप गरिएको बोर्डले जानकारी दिएको छ । यसैगरी बोर्डले सम्मेलनमा आएका प्रस्तावको मूल्याङ्कन तथा सम्झौता भएका परियोजनाको कार्यान्वयन तथा अनुगमनका लागि समिति समेत गठन गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयको आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिवको… The post लगानी सम्मेलनका आयोजनमा आवेदन दिने म्याद थपियो, ५ महिनाभित्र उपत्यकामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण appeared first on Bizkhabar Online. Read more