महालक्ष्मी वायर्सले ल्यायो जल पाइप्स एण्ड फिटिङस, नेपाली बजारमा सार्वजनिक
newsare.net
काठमाडौं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स नेपाली बजामहालक्ष्मी वायर्सले ल्यायो जल पाइप्स एण्ड फिटिङस, नेपाली बजारमा सार्वजनिक
काठमाडौं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स नेपाली बजारमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइरालाले उक्त नयाँ उत्पादनको सार्वजनिकिकरण गरेका छन । जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य… The post महालक्ष्मी वायर्सले ल्यायो जल पाइप्स एण्ड फिटिङस, नेपाली बजारमा सार्वजनिक appeared first on Bizkhabar Online. Read more