उद्योग छाडेर व्यापारमा लाग्ने क्रम बढ्यो, उद्योग क्षेत्रको लगानीमा पौने ७२ अर्बले गिरावट
newsare.net
काठमाडौं । औद्योगिक क्षेत्रमा लगानी गर्ने क्रम घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्उद्योग छाडेर व्यापारमा लाग्ने क्रम बढ्यो, उद्योग क्षेत्रको लगानीमा पौने ७२ अर्बले गिरावट
काठमाडौं । औद्योगिक क्षेत्रमा लगानी गर्ने क्रम घटेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा उद्योग क्षेत्रको लगानीमा ७१ अर्ब ८१ करोड रुपैयाँले गिरावट आएको छ । संख्यात्मक रुपमा उद्योग खुल्ने संख्या बढेपनि लगानीको आधारमा उच्च गिरावट आएको विभागले जानकारी दिएको छ । देशमा दुई तिहाईको स्थायी सरकार गठन भएपनि उद्योगी व्यवसायीहरु अझै पर्ख र हेरको अवस्थामा बसेका कारण यस्तो क्षेत्रमा लगानी घटेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा ३ सय ४५ उद्योगमा १ खर्ब ८४ अर्ब रुपैयाँको लगानी स्वीकृत… The post उद्योग छाडेर व्यापारमा लाग्ने क्रम बढ्यो, उद्योग क्षेत्रको लगानीमा पौने ७२ अर्बले गिरावट appeared first on Bizkhabar Online. Read more