नेपाल–चीन शैक्षिक मेला, नेपाली विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयको बारेमा जानकारी
newsare.net
काठमाडौं । नेपाल र चीनबीच शैक्षिक मेला आयोजना हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षनेपाल–चीन शैक्षिक मेला, नेपाली विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयको बारेमा जानकारी
काठमाडौं । नेपाल र चीनबीच शैक्षिक मेला आयोजना हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो । वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चिनियाँ विश्वविद्यालय र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छन । सभामुख कृष्णवहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया हुने आयोजक चिनीयाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्कीले बताए । मेलामा दुबै देशमा संचालन भइरहेको… The post नेपाल–चीन शैक्षिक मेला, नेपाली विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयको बारेमा जानकारी appeared first on Bizkhabar Online. Read more