हिमालयन ट्राभल मार्ट जुन ६ देखी काठमाडौंमा हुँदै, पर्यटन प्रवर्धनमा सहयोग
newsare.net
काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि सुरु हुने भएको छ । काठमाडौंको सहिमालयन ट्राभल मार्ट जुन ६ देखी काठमाडौंमा हुँदै, पर्यटन प्रवर्धनमा सहयोग
काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि सुरु हुने भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने उक्त मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायतका देशहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा सिआईएस राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने आयोजकले जानकारी दिएको छ । उक्त मेला जुन ६ देखी ९ तारीकसम्म संचालन हुने भएको छ । हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष… The post हिमालयन ट्राभल मार्ट जुन ६ देखी काठमाडौंमा हुँदै, पर्यटन प्रवर्धनमा सहयोग appeared first on Bizkhabar Online. Read more